पत्रकार सम्मेलन गर्दै अर्थमन्त्रीले भने,‘मेरो ध्यान बजेट कार्यान्वयनमा छ’

काठमाडौ – अर्थमन्त्री विष्णु प्रसाद पौडेलले चालु खर्चलाई सिमाभित्र राखिएको बताउँदै पुँजीगत खर्च बढाएको उल्लेख गरे । उनले आन्तरिक ऋणका सन्दर्भमा सीमा तोकिएको भन्दै आन्तरिक ऋण कम उठाउने नीति लिएको उल्लेख गरे ।  अर्थ मन्त्रालयमा आयोजित आगामी आर्थिक वर्ष २०८२/८२३ को बजेट सम्बन्धमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले आफ्नो ध्यान बजेट कार्यान्वयनमा रहेको बताए  ।…