काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले सरकारले बजेटमार्फत लिएको हालको ऊर्जा नीतिले निजी क्षेत्रलाई हाइड्रोपावरबाट पन्छ्याउन खोजेको गुनासो राखेका छन्। बुधबार नेपाल पूर्वाधार पत्रकार समाज र नेपाल निर्माण व्यवसायी महासंघको संयुक्तरूपमा आयोजित 'पूर्वाधार क्षेत्र र कार्यान्वयनु विषयक' छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनका अनुसार सरकारले उत्पादन र खपतको सन्तुलनमा…