काठमाडौं – बेष्ट फाइनान्स लिमिटेडको खुद नाफा ५ करोड ४७ लाख रुपैयाँले ऋणात्मक देखिएको छ। कम्पनीले प्रकाशन गरेको चालु आर्थिक वर्षको वित्तिय विवरण अनुसार कम्पनीको नाफा ऋणात्मक देखिएको हो । कम्पनीको गत आर्थिक वर्षको यस अवधिसम्ममा समेत खुद नाफा ८६ लाख ४१ हजार रुपैयाँले ऋणात्मक रहेको थियो ।कम्पनीको नाफा ऋणात्मक भएसँगै खुद ब्याज आम्दानी समेत…