भारत बन्यो विश्वको चौथो ठूलो अर्थतन्त्र, तेस्रो बन्न उत्साहित छ : प्रधानमन्त्री मोदी

काठमाडौं – भारतले यो वर्षको अन्तमा जापानलाई उछिनेर विश्व कै चौथो ठुलो अर्थतन्त्र बनेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वको तेस्रो ठुलो अर्थतन्त्र बन्ने दबाब चौथो बन्ने खुसीभन्दा ठुलो भएको सङ्केत गरेका छन्।   भारतको अर्थतन्त्र हाल ४ ट्रिलियन अमेरिकी डलर पुगेको छ । आईएमएफको अप्रिल २०२५ को विश्व आर्थिक दृष्टिकोण (वर्ल्ड इकोनोमिक आउटलुक) प्रतिवेदनले भारतको…