कोशीको बजेट, यी क्षेत्रले पाउँदैछन् राजश्वमा छुट

विराटनगर - कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको बजेटमार्फत विभिन्न क्षेत्रलाई राजस्व छुट तथा सुविधा प्रदान गरेको छ ।  आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगरले प्रदेश सभामा प्रस्तुत गरेको बजेट वक्तव्य अनुसार पर्यटन क्षेत्रसँग सम्बन्धित पदमार्ग, हिमाली ट्रेल, ट्रेकिङ र पर्यटक सूचना केन्द्रलाई लाग्ने शुल्कमा पूर्ण छुट प्रदान गरिएको छ ।…