बुटवल – लुम्बिनी प्रदेशका ४ वटा उपमहानगरपालिकामा आर्थिक वर्ष २०८०/०८१ को बेरुजु साढे ३४ करोड रुपैयाँभन्दा बढी देखिएको छ । रुपन्देहीको बुटवल, दाङको तुलसीपुर, घोराही र बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको लेखा परीक्षणमा ३४ करोड ५७ लाख ८६ हजार रुपैयाँ बेरुजु देखिएको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औँ वार्षिक प्रतिवेदनमा उल्लेख छ । लुम्बिनीका ४ वटा…