काठमाडौं – नेपालले चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिना अर्थात जेठसम्म १६ खर्ब बढीको वस्तु आयात गरेको छ । भन्सार विभागको तथ्यांङ्कअनुसार नेपालले १६ खर्ब ४४ अर्ब ७९ करोड बराबरको वस्तु आयात गरेको हो । गत आर्थिक वर्षको यस अवधिमा नेपालले १४ खर्ब ५३ अर्ब ७० करोड बराबरको आयात गरेको थियो । नेपालले चालु…