काठमाडौं – नेकपा एमालेको केन्द्रीय कार्यालयको नयाँ भवन शिलान्यास भएको छ । प्रधानमन्त्री केपीशर्मा ओलीले आज कीर्तिपुरमा १० रोपनीभन्दा बढी जग्गामा बन्न लागेको एमालेको नयाँ केन्द्रीय कार्यालयको भवन शिलान्यास गरेका हुन् । अब भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङले दान दिएको कीर्तिपुरको मैत्रीनगरमा रहेको १० रोपनीभन्दा बढी जग्गामा एमालेको नयाँ केन्द्रीय कार्यालय बन्नेछ । हाल लतिलपुरको च्यासलमा…