नेपाल टेलिकमको सेवामा समस्या, घन्टौंसम्म भएन समाधान

काठमाडौं – नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । आज बिहानैदेखि सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी (टेलिकम)को नेटर्वकमा समस्या देखिएको हो । टेलिकमको सेवामा समय–समयमा समस्या आउने गर्छ । तर, टेलिकम नेतृत्वले अहिलेसम्म समस्या समाधानमा चासो देखाएको छैन । जसकारण, सेवाग्राही लगातार हैरानी खेप्न बाध्य भएका छन् । बिहानैदेखि टेलिकमको नेटवर्कमा समस्या आउँदा पनि कम्पनीको…