काठमाडौं – नेपाल धितोपत्र बोर्डले गैह्रआवासीय नेपालीहरुको लगानी भित्र्याउने लक्ष्यसहित ‘धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका’ संशोधन गरेको छ । विश्वभर छरिएर रहेका नेपालीहरुको लगानी भित्र्याउने र लगानीमा सहजीकरण गर्ने लक्ष्यसहित धितोपत्र बोर्डले निर्देशिका संशोधन गर्दै नीतिगत व्यवस्था गरेको हो । यससँगै इन्भेष्टमेन्ट कम्पनीमार्फत नेपालमा लगानी गर्न चाहने गैह्रआवासीय नेपालीका लागि सहज ढोका खुल्नेछ । यो…