उत्पादन र उत्पादकत्वको क्षेत्रमा लगानी गर्न पहल भइरहेको छ : अर्थमन्त्री पाैडेल

काठमाडाैं – अर्थमन्त्री विष्णु पौडेलले पछिल्लो समय ब्याजदर घटेको, तरलता बढेको तर लगानी हुन नसकेकाले उत्पादन र उत्पादकत्वको क्षेत्रमा लगानी गर्न पहल भइरहेको बताएका छन् । बुधवार प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिमा भएको छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले अर्थतन्त्रको समस्या समाधानका लागि क्रमशः पहल भैरहेको बताएका हुन् । ‘समग्र आर्थिक स्थितिमध्ये केहि सूचक राम्रो छ…