काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अपर अरुण जलविद्युत आयोजना माथिल्लो तामाकोशीकै लगानी ढाँचामा माथिल्लो अरुण निर्माण गरिने बताएका छन् । उनले विश्व बैंक लगानीका लागि तयार नभएमा १०६३ मेगावाट क्षमताको सो आयोजना स्वदेशी लगानीमा नै बन्ने बताएका हुन् । अयोजनाको अनुगमनमा भोटखोला गाउँपालिका–४ गोलाबजार पुगेका घिसिङले यस्तो बताए । उनले गाउँपालिका…