कुलमान भर्सेस उद्योगी : सौर्य ऊर्जा उत्पादकको भुक्तानी रोकेर उद्योगीको लाइन काट्दै प्राधिकरण

काठमाडाैं – नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक विद्युत महशुल विवादमा ऊर्जा उत्पादकहरुको भुक्तानी नै रोकेको छ । बक्यौता नतिर्ने उद्योगहरुको बाँकी रकम उठाउने लक्ष्यसहित उद्योगहरुको विद्युत लाईन काट्नेक्रममा ऊर्जा उत्पादकहरुको विद्युत खरिद सम्झौता (पीपीए) बापतको रकम नै भुक्तानी रोकेको हो । प्राधिकरणले सौर्या ऊर्जा उत्पादकहरुको संस्था सोपानलाई पत्र नै लेखेर सौर्य ऊर्जा उत्पाकहरुको भुक्तानी…