आइरेनाका महानिर्देशक क्यामेरा र ऊर्जामन्त्री खड्काबीच शिष्टाचार भेट,स्वच्छ ऊर्जा साझेदारी विस्तारमा जोड

काठमाडौं – अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा एजेन्सी (IRENA) आइरेनाका महानिर्देशक फान्सेस्को ला क्यामेरा र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काबीच शिष्टाचार भेटवार्ता भएको छ । सगरमाथा संवादमा सहभागिताकालागि औपचारिक भ्रमणमा नेपाल आएका महासचिव ला क्यामेरालाई ऊर्जा मन्त्रालयमा स्वागत धन्यवाद दिँदै मन्त्री खड्काले स्वच्छ ऊर्जा प्रवर्द्धनमा आइरेनाको विश्वव्यापी नेतृत्वको उच्च प्रशंसा गरे । मन्त्री खड्काले आइरेनाको…