स्टक ब्रोकर एसोसिएसनको नयाँ नेतृत्वका लागि ढकाललको नेतृत्वमा ‘प्यानल’ घोषणा

काठमाडौं – स्टक ब्रोकर एसोसिएसन अफ नेपालमा सागर ढकाल नेतृत्व समूहले उम्मेद्वारी घोषणा गरेको छ । एसोसिएसनको नयाँ कार्यसमितिका लागि ढकालले आफ्नो नेतृत्वमा समूह घोषणा गरेका हुन् । आज आयोजित एक कार्यक्रममा ढकालले आफ्नो नेतृत्वमा प्यानल नै घोषणा गरे । ढकालको अध्यक्षतामा रहने समूहको उपाध्यक्षमा नितेशकुमार अग्रवाल र महासचिवमा भक्तिराम घिमिरे छन् । यस्तै, सचिवमा…