ओलीको राजनीतिक प्रतिवेदन : अर्थतन्त्र क्रमशः सुधार हुँदै

काठमाडौं – यस अवधिमा मुलुकको अर्थतन्त्रमा क्रमशः सुधार हुँदै आएको छ । राजनीतिक स्थायित्वको सन्देश र बलियो सरकारको गठनसँगै निजी क्षेत्रमा विश्वास अभिवृद्धि भएको छ । वर्तमान सरकारले अर्थतन्त्रलाई ओह्रालो लाग्नबाट रोकेर क्रमशः सकारात्मक दिशामा अगाडि बढाएको छ ।  पुँजी बजारमा सकारात्मक सुधार हुँदै आएको छ । गत: वर्षको यसै अवधिका तुलनामा राजस्वमा वृद्धि भएको…