काठमाडौं – तेस्रो इन्स्योरेन्स डिस्कोर्श २०२६ को पहिलो सत्रमा वक्ताका रुपमा नेपाल बीमा प्राधिकरणका निर्देशक निर्मल अधिकारी सहभागी हुने भएका छन्। बैंकिङ्ग समाचार र न्युज अफ इन्स्योरेन्सको संयुक्त आयोजनामा हुन लागेको इन्स्योरेन्स डिस्कोर्शको ‘कहिले खुल्छ बैंकासुरेन्सः नीति, नियामक र बजारको वास्तविकता’ विषयक सत्रमा अधिकारी सहभागी हुने भएका हुन्। नेपाल धितोपत्र बोर्डमा पनि कार्यानुभव संगालेका अधिकारी…