काठमाडौं – तेस्रो इन्स्योरेन्स डिस्कोर्श २०२६ को ‘इन्टरनेट पार्टनर’ मा डिसहोम आबद्ध भएको छ। आगामी माघ ७ गते बैंकिङ्ग समाचार र न्युज अफ इन्स्योरेन्सको संयुक्त आयोजनामा हुन लागेको इन्स्योरेन्स डिस्कोर्शमा डिसहोम इन्टरनेट पार्टनरमा आबद्ध भएकाे हाे। डिसहोम इन्टरनेट सेवा उद्योगमा तीव्र गतिमा अघि बढिरहेको कम्पनीहरूमध्ये एक हो। डिसहोम सन् २००९ मा नेपालको पहिलो तथा एक…