पेट्रोल र डिजेलको मूल्य घट्यो (सूचीसहित)

काठमाडौं– नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसनले शुक्रबार पठाएको नयाँ मूल्यसूची अनुसार मूल्य समायोजन गरिएको निगमले सूचना जारी गरी जनाएको छ। निगमले आजै मध्यरातदेखि लागू हुनेगरी पेट्रोलको १ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय गरेको हो। जसअनुसार काठमाडौंमा आइतबारदेखि पेट्रोलको मूल्य प्रतिलिटर १७१ र…