काठमाडौं – नेपाल राष्ट्र बैंकले नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रका साँवा तथा आर्जित ब्याज लिन आग्रह गरेको छ। केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले बिहीबार एक सुचना जारी गर्दे बचतपत्र धनीलाई साँवा तथा आर्जित ब्याज लिन आग्रह गरेको हो । राष्ट्र बैंकले २०८१ जेठ मसान्तसम्म परिपक्व भएको बचतपत्रका साँवा तथा आर्जित ब्याज रकम लिन बचतकर्तालाई…