काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च पदस्थहरूले पाउँदै आएको बैठक भत्ता काट्ने संकेत गरेका छन् । मन्त्री परिषद्को बैठकबाट २१ जना सचिवको सरुवा गरेपछि २६ बुँदे निर्देशन दिँदै बैठक भत्ता काट्ने संकेत गरेका हुन् । सरकारका मन्त्री, सचिव र सह–सचिव तथा विभिन्न मन्त्रालय मातहतमा गठित समितिको बैठक भत्ता पाउने प्रचलन छ । सरकारी सेवामा…