बैंकिङ्ग निक्षेपमा सामान्य वृद्धि, अन्य सूचक कस्ता ?

काठमाडौं – पछिल्लो समय बैंकिङ्ग प्रणालीको निक्षेप १ अर्ब रुपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार कात्तिक २८ गते बैंकिङ्ग प्रणालीको निक्षेप ६६ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो दिनसम्म यस्तो निक्षेप ६६ खर्ब २५ अर्ब रुपैयाँ थियो। सो समयमा केन्द्रीय बैंकको तथ्यांकअनुसार वाणिज्य बैंकहरूले संकलन गर्ने निक्षेपमा पनि सामान्य बढेको छ…