काठमाडौं – जीवनमा समय, अनुभव र परिस्थिति अनुसार हाम्रो सोच, प्राथमिकता र सपनाहरू पनि बदलिन्छन् । विगतका सपना आजको वास्तविकता नहुन पनि सक्छ । साथै, आजको सपनाले भावी दिनमा अर्कै रुप लिन पनि सक्छ । शान्ति कार्कीको अनुभवले यस्तै बताउँछ । शान्ति बीमा क्षेत्रमा आधा दशकभन्दा लामो समयदेखि आबद्ध छिन् । अहिले उनी नेपाल लाईफ…