काठमाडौं – हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमा लगानी योग्य रकम बढेकाे छ । हाल बैंकिङ्ग प्रणालीमा अधिक तरलता अर्थात् लगानी याेग्य रकम थुप्रिएसँगै बैंकहरुको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ६३ प्रतिशतसम्म आइपुगेको छ ।नेपाल बैंकर्स संघकाे तथ्यांकअनुसार हाल वाणिज्य बैंकहरुको कुल निक्षेप ५९ खर्ब ३ अर्ब ५७ करोड रुपैयाँ कायम भएको छ । जसमा कर्जा…