काठमाडौं– जीवन बीमामा जोखिमाङ्कनको निकै ठूलो महत्व रहेको हुन्छ । बीमितले बहन गरेको जोखिमको पहिचान र वर्गीकरण गर्ने कामलाई नै जीवन बीमा जोखिमाङ्कन भनिन्छ । जोखिमाङ्कनको माध्यमबाट नै बीमितलाई बीमा शुल्क निर्धारण गरिन्छ । जीवन बीमामा झन् बीमितसँग प्रत्यक्ष अभिकर्ताहरुको नै भेट हुन्छ । जीवन बीमामा अभिकर्ताहरुको महत्व भएसँगै जीवन बीमामा अभिकर्ताले जोखिमाङ्कन गर्दा विभिन्न…