बैंकिङ्ग कसुर मुद्दाका तीन फरार प्रतिवादी प्रहरीको फन्दामा 

काठमाडौं – जिल्ला अदालत भक्तपुरबाट फैसला कार्यान्वयन भएका चेक अनादर मुद्दाका २ जना र बैंकिङ्ग कसुरका १ जना गरी  ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकामध्ये भक्तपुर सूर्य विनायक नगरपालिका– १ बस्ने दीपक न्यौपानेलाई दोषी ठहर गरी ५ दिन जेल र चार लाख जरिवाना सजाय फैसला भएको प्रहरीले जनाएको छ। साथै, उनलाई कारागार कार्यालय…