काठमाडाैं- राजस्व बाँडफाँट माध्यमबाट आगामी आर्थिक वर्ष २०८२/८३ मा प्रदेश र स्थानीय तहले ७८ अर्ब ८ करोड रुपैयाँ बजेट पाउने भएका छन् । आगामी आवमा ७५३ वटा स्थानीय तहमा राजश्व बाँडफाँट अन्तगर्त ७८ अर्ब ८ करोड ५० लाख रुपैयाँ जाने अर्थ मन्त्रालयको अनुमान छ । जसअन्तर्गत काेशी प्रदेशले १२ अर्ब ३९ करोड ६० लाख रुपैयाँ,…