कुलमान घिसिङको प्रश्नः बक्यौता उठाउनु अपराध हो ?  (पूर्णपाठ)

काठमाडौं - नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङले पदबाट बर्खास्तीमा परेपछि बक्यौता उठाउनु अपराध हो ? भन्दै प्रश्न गरेका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै घिसिङले बक्यौता उठाउने प्रयास आफूलाई हटाइनुको प्रमुख कारण बनेको बताएका छन्। पदबाट हटाइएपछि परेपछि कुलमान घिसिङले पहिलोपटक आफ्नो धारणा सार्वजनिक गरेका छन् । घिसिङले आफूले उद्योगहरूको ट्रंक…