काठमाडौं - विश्व बैंकले नेपालमा मृत्यु र अपाङ्गताको लागि वायु प्रदूषण सबैभन्दा ठुलो जोखिम कारक भएको विश्व बैंकको प्रतिवेदनले देखाएको छ । विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदनले नेपालमा मृत्यु र अपाङ्गताको लागि वायु प्रदूषण सबैभन्दा ठुलो जोखिम कारक भएको उल्लेख गर्दै सार्वजनिक नीति र लगानीले सबैभन्दा लागत-प्रभावी समाधान भएका क्षेत्रलाई प्राथमिकता दिँदै वायु गुणस्तर सुधार…