काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्यमा प्रतितोला ९ सय रुपैयाँको वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुन १ लाख ९५ हजार ९ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला १ लाख ९५ हजार रुपैयाँ कारोबार भएको थियो । आज चाँदीको मूल्यले भने नयाँ रेकर्ड बनाएको छ ।…