काठमाडौं – नेपाल बीमा प्राधिकरणले आज आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक बीमा नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्राधिकरणले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । आर्थिक वर्ष २०८२/८३ को वार्षिक बीमा नीति तथा कार्यक्रमले सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको बीमा गर्ने व्यवस्था मिलाउने जनाएको छ । देशभरिका विद्यार्थीहरूको एक…