नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ६ अर्ब, लाभांश वितरण क्षमता १ प्रतिशत

काठमाडौं – नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफामा सुधार आएको छ । बैंकले गत आर्थिक वर्ष २०८१÷८२ को वित्तीय विवरण सार्वजनिक गर्दै नाफामा सुधार गरेको हो । बैंकले गत आर्थिक वर्षमा ६ अर्ब ७५ करोड ६६ लाख खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा भने बैंकले ४ अर्ब १० करोड ८८ लाख मात्रै खुद नाफा…