बैंकहरुको ब्याजदर पुनः घट्यो, कुन बैंकमा पैसा राख्दा कति पाइन्छ ब्याज ?

काठमाडौं – सञ्चालनमा रहेका २० वाणिज्य बैंकले भदौ महिनाका लागी ब्याजदर घटाएर नयाँ सार्वजनिक गरेका छन् । भदौ १ गतेदेखि लागू हुने गरी बैंकहरुले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन्। भदौ महिनाका लागि बैंकहरुले मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.२० प्रतिशत घटेर औसत ५.५८ प्रतिशत कायम भएको छ । उता साउनमा औसत ब्याजदर व्यक्तिगततर्फ ५.७५ प्रतिशत कायम…