काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बैंकर र व्यवसायीका प्रतिनिधिसँग छलफल गरेका छन् । गभर्नर पौडेलले पछिल्लो घटनाक्रमका कारण परेको असरबारे बैंकर र व्यवसायीका प्रतिनिधिसँग छलफल गरेका हुन् । आज उनले जेनजीको आन्दोलनबाट पुगेको क्षतिका विषयमा छलफल गरेका हुन् । छलफलमा बैंकर्सको तर्फबाट नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइराला, बैंकर्स संघका उपाध्यक्ष…