दुर्गा प्रसाईँमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धानका लागि म्याद लिने तयारी  

काठमाडौं – ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान’ का संयोजक दुर्गा प्रसाईँलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ गरी अनुसन्धानका लागि म्याद लिने तयारी गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन कुमार भट्टराईले प्रसाईँविरुद्ध थप अनुसन्धानका लागि म्याद लिन लागिएको बैंकिङ्ग समाचारलाई बताए। प्रसाईँलाई उनले दिएको अभिव्यक्ति कारण भक्तपुरस्थित घरबाट सोमबार राति प्रहरीले पक्राउ गरेकाे थियाे। प्रसाईँले…