शेयरपुँजीको रकम अवैधानिक रुपमा चुक्ता गरेपछि कर्णाली डेभलपमेन्ट बैंकका शेयरधनीको शेयर खारेज

काठमाडौं – समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकले अवैधानिक शेयर पूँजी घटाउँने भएको छ । बैंकले एक सूचना जारी गर्दै ३५ जना व्यक्तिहरूले हकप्रद शेयर खरिदको क्रममा निक्षेपकर्ताको रकम दुरुपयोग गरेको पाइएपछि अवैधानिक शेयर पूँजी घटाउँने भएको हो । गत पुस १० गते राष्ट्र बैंकले समस्याग्रस्त संस्था घोषणा गरेर बैंकको व्यवस्थापन तथा सञ्चालन नेपाल राष्ट्र बैंकबाट नियुक्त…