शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले बोलायो वार्षिक साधारण सभा, लाभांश प्रस्ताव पारित गर्दै

काठमाडौं – शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । कम्पनीको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार मंसिर २६ गते, शुक्रबार, होटल सेफ्रन सिके बुटवलमा १७ औं वार्षिक सभा बोलाएको हो । उक्त सभा अपरान्ह १२ः३० बजेदेखि सुरु हुनेछ । सभाले…