काठमाडौं – बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा लगानी बढ्न नसक्दा बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकम थुप्रिने क्रम जारी छ । बैंकिङ्ग क्षेत्रमा भएको अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज ३० अर्ब तान्ने भएको हो । राष्ट्र बैंकले ४२ दिनको लागि ४२ दिनको लागि निक्षेप संकलन गर्न लागेको हो । यसको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण…