सानिमा बैंकको इन्टरनेट बैंकिङ्ग सेवा सधैँको लागी बन्द, यस्तो छ कारण

काठमाडौं - सानिमा बैंक लिमिटेडले आगामी मंसिर १४ गतेदेखि (नोभेम्बर ३०, २०२५) इन्टरनेट बैंकिङ्ग सेवा पूर्णरूपमा बन्द गर्ने भएको छ। सानिमा बैंकका सूचना अधिकारी पवन कुमार आचार्यकाअनुसार इन्टरनेट बैंकिङ्गको प्रयोगमा कमी आएकाले यस सेवा बन्द गरिएको हो। उनले पछिल्लो समय प्रविधिमा आएको विकाससँगै बैंकका सेवाग्राही पनि अन्य भुक्तानीमा अग्रसर हुँदा इन्टरनेट बैंकिङ्गको सेवा बन्द गरेको…