अन्ततः सीआईबीको फन्दामा परे प्रभु बैंकका सीईओ शेरचन

काठमाडौं – केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले  प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई पक्राउ गरेको छ । वर्षौंदेखि सीआईबीमा थन्किएको शेरचनविरुद्धको उजुरीको फाइल खोल्दै उनलाई पक्राउ गरेको हो । सीआईबीले शेरचनसहित बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मनिराम पोखरेल र प्रमुख कर्जा अधिकृत रिवाज श्रेष्ठ समेत पक्राउ परेका छन् । प्रभु बैंकका उच्च तहका…