जेनजी आन्दोलनपछि विदेशिने युवाको लहर, बैंकमा शैक्षिक कर्जाको माग तीव्र

काठमाडौं - जेनजी आन्दोलनपछि देशभित्र भविष्यप्रति अन्योल बढ्दै जाँदा विदेशिने युवाको संख्या उल्लेख्य रूपमा बढेको छ। वैदेशिक रोजगार विभाग, नेपाल राष्ट्र बैंक र शिक्षा मन्त्रालयका तथ्यांकले अध्ययन तथा रोजगारी दुवै प्रयोजनका लागि विदेश जाने नेपालीको क्रम बढेको हो। यससँगै, विदेश अध्ययनको तयारीमारहेका युवाबाट बैंक तथा वित्तीय संस्थामा शैक्षिक कर्जाको माग तीव्र रूपमा बढेको छ। लाखौँ…