काठमाडौं – नेपाल राष्ट्र बैंककाे गैर आवासीय नेपाली संघको भवनबाट सञ्चालन हुँदै आएको विभाग केन्द्रीय कार्यालयमा स्थानान्तरण भएको छ। केन्द्रीय बैंकले बालुवाटारस्थित गैरआवासीय नेपाली संघको भवनबाट सञ्चालन हुँदै आएको गैर–बैंक वित्तीय संस्था सुपरिवेक्षण विभाग बैंकको बालुवाटारस्थित केन्द्रीय कार्यालयको भवनमा स्थानान्तरण गरेको हो। राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले एक सूचना जारी गर्दै यही पुस ९…