काठमाडौं – बैंक तथा वित्तीय संस्थाको लागि डिजिटल बैंकिङ्ग, नियो बैंकिङ्ग र ओपन बैंकिङ्ग एउटा पाटो हो । हाल नै हेर्ने हो भने मोबाइलबाट नै केवाईसी अपडेट गर्ने, ऋण लगानी गर्ने सुविधाहरु आइसकेका छन् । हाल बैंकहरुले क्रेडिट कार्ड, भर्चुअल इ कार्डहरु पनि दिन सक्ने स्थिती आइसकेको छ । यो अवस्थामा सरकारको वित्त पोलिसीले नियो…