डेटा परिवर्तनमा नियमन, कानून र प्रविधि जस्ता विषय समेटिन्छन् : संजिब सुब्बा

काठमाडौं – फिन्टेक विज्ञ संजिब सुब्बाले डेटा परिवर्तनमा ऐन, नियमन र कानून एकातिर र टेक्नोलोजिको गतिविधि साथै देशको रेडिननेसको पनि कुराहरु अर्काेतिर आउने बताएका छन्। नेशनल बैंकिङ्ग डिस्कोर्स २०२४ को चौथो सत्र ‘नेपालमा डिजिटल इकोसिस्टम वर्तमान परिदृश्य र क्रस बोर्डर पेमेन्टका चुनौती’ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले राष्ट्रिय परिचय पत्रले बैंकिङ्गदेखि लिएर…