नेशनल बैंकिङ्ग डिस्कोर्समा उठाइएका विषयवस्तु निकै रोचक छ : सीईओ मेहेता

काठमाडौं– माई पे डिजिटल वालेटका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज मेहेताले नेशनल बैंकिङ्ग डिस्कोर्स निकै शानदार कार्यक्रम भएको बताएका छन् । कार्यक्रम प्रति आफ्नो प्रतिक्रिया दिँदै बैंकिङ्ग समाचारले गत वर्ष पनि यस्तो खालको डिस्कोर्स गरेको भन्दै पहिलेको भन्दा यो वर्षको डिस्कोर्समा उठाइएका विषयवस्तु निकै रोचक भएको बताए । https://youtu.be/gnPvDFfGS1Q उनले आगामी दिनमा पनि नेशनल बैंकिङ्ग…