‘क्लेम तिर्न नसके बीमा कम्पनीले सञ्चय कोष र नागरिक लगानी कोषबाट सस्तो सापटी लिन सक्ने’

काठमाडौं - गत जेनजी आन्दोलनका क्रममा भएको क्षतिपछि निजी घर, व्यवसाय र भौतिक संरचनाको पुनर्निर्माणलाई सहज बनाउन सरकारले विशेष कार्य योजना ल्याएको छ। सरकारले तयार पारेको क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण तथा सम्पत्ति पुनर्व्यवस्थापन कार्य योजना–२०८२ अनुसार बीमा भएका संरचनाको रकम छिटो उपलब्ध गराइने व्यवस्था गरिएको छ। यदि बीमा कम्पनीसँग तत्काल रकम दिन तरलता अभाव भएमा…