बैंकिङ्ग समाचार, काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर २७ गतेदेखि सर्वसाधारणका लागि निष्काशसन तथा बिक्री खुला गरेको आईपीओ ढिलोमा पुस ११ गते बन्द हुनेछ । कम्पनीले आईपीओमा आवेदन दिने म्याद थपिएको छ । कम्पनीले आवश्यक संख्यामा आवेदन प्राप्त भएको खण्डमा भने सो सम्बन्धी सार्वजनिक सूचना प्रकाशन गरी निष्कासन खुल्ला भएको ४ कार्यदिन पश्चात्…