काठमाडौं– पछिल्लो समय बैंकिङ्ग प्रणालीको निक्षेपमा सामान्य गिरावट देखिएको छ। केन्द्रीय बैंकको साउन १६ र १७ गतेको तथ्यांकले बैंकिङ्ग निक्षेपमा सामान्य गिरावट देखाएको हो। साउन १६ गतेसम्म ७२ खर्ब २७ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा भोलिपल्ट १ अर्बले घट्दै ७२ खर्ब २६ अर्बमा ओर्लिएको छ। यस्तै, सो समयमा वाणिज्य बैंकहरुको निक्षेप २ अर्ब रुपैयाँले घट्दै ६४ खर्ब…