एचएण्डबी डेभलपमेन्ट बैंक घोटाला प्रकरणमा १२ करोड जरिवाना तोकिएका दुई जना पक्राउ

काठमाडौं – एचएण्डबी डेभलपमेन्ट बैंक घोटाला प्रकरणमा सजाय तोकिएका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानरपालिका–१४ का ५८ वर्षीय सुरेन्द्रकुमार प्रधान र भक्तपुरको सूर्य विनायक नगरपालिका–५ का ५० वर्षीय अरविन्द्र श्रेष्ठ छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट खटिएको विशेष प्रहरीको टोलीले उनीहरू तीन हप्ता अघि पक्राउ गरेकाे प्रवक्ता युवराज खड्काले बताए…