काठमाडौं – सरकारले ट्रेजरी बिलमार्फत २५ अर्ब २५ करोड रुपियाँ अल्पकालीन ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले मंगलबार पुरानो ट्रेजरीको नवीकरण र नयाँ ट्रेजरी बिक्रीबाट २५ अर्ब २५ करोड रुपियाँ उठाउन लागेको हो ।
कार्यालयका अनुसार पुरानो ट्रेजरी नवीकरण मार्फत २० अर्ब २५ करोड उठाइनेछ भने बाँकी ५ अर्ब नयाँ ट्रेजरी बिक्री गरिनेछ ।





About Us
प्रतिक्रिया